रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
समाज

गणतन्त्र दिवसको अवसरमा नेबिसंघले गरे झुल बितरण



समाज   436 पटक पढिएको   रौतहट संवाददाता     

रौतहट, जेठ १५ । नेपाल बिद्यार्थी संघ रौतहटले आज चन्द्रपुर – ५ राजपैडामा स्कुले बिद्यार्थी लाई झुल बितरण गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसर पारेर संघले आधुनिक प्राथमिक बिद्यालयका एक सय जना विद्यार्थीलाई झुल वितरण गरेको हो ।

गणतन्त्र दिवसको अवसरमा नेबिसंघले गरे झुल बितरण

बढदो गर्मी मौसममा लामखुट्टेको टोकाईबाट जोगाउन बिद्यार्थी लाई झुल बितरण गरेको आयोजकले जनाएको छ । नेपाली काङ्ग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यताामा भएको भुल बितरण कार्यक्रममा पुर्व सांसद जितेन्द्र यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको आतिथ्यता रहेको थियो ।

यस्तै चन्द्रपुर नगरपालिकाको वडानम्बर ५ का वडाअध्यक्ष संजय काफले, नेपाली काग्रसका अनन्त कोईराला, अजय साह, ऋषीराम काफले लगायतको आथित्यता रहेको थियो । सो कार्यक्रममा नेपाली काङ्ग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादवले गरिब, दुखीको पक्षमा नेपाली काग्रेस सदैब रहेको बताउनु भयो । नेपाल बिद्यार्थी संघका रौतहटका अध्यक्ष श्याहरी चौलागाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । गुनजन एफ.एम 










सम्बन्धित शिर्षक समाचारहरु

आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप

उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण

गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध

संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला

बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486808 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top