रौतहट उधोग वाणिज्य संघमा जयसवाल /* - - - Script for Auto Navigation - - - */

रौतहट उधोग वाणिज्य संघमा जयसवाल

रौतहट २१ , फाल्गुन /


रौतहट उधोग वाणिज्य संघमा पुनः कन्थमणी जयसवाल निर्विरोध निर्वाचित भएका छन । शुक्रवार भएको जिल्ला अधिवेशनमा छलफल हुदा जयसवाल सर्वसम्मतीले अध्यक्षमा चयन भएका छन । सघ केन्द्रका प्रतिनिधी गुणनिधी तिवारी को सयोजक्त्वमा


उधोग वाणिज्य आएका टोलीले रौतहटका सवै प्रतिनिधीहरु संघ छलफल गरी अध्यक्ष जयसवालको अध्यक्षतामा २१ सदसिय वाणिज्य सघको कार्य समिती सर्वससम्मत्ीले चयन गरेको हो । अध्यक्ष जयसवाल दोश्रो कार्यकालको लागी अध्यक्ष चयन भएका हुन । रौतहटका ब्यापारी एबम उधोग वाणिज्य सघ केन्द्रिय सदस्य धर्मनाथ जैसवालको मुख्य पहलमा निर्बिरोध चयन हुन सफल भएको छ l  सर्वसम्मत रूपमा चयन भए पछि यसले देशमा सकारात्मक संदेश जाने ब्यापारीहरु बताउञ्छन l 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2111020 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top