रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
समाज

रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए



समाज   2088 पटक पढिएको   जितेन्द्र कुमार दास   २०७५ जेष्ठ १४ सोमबार  

रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।

रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

 मन्त्रालयका उप–सचिव प्रेम लुईटेलका अनुसार लोक सेवाबाट उतीर्ण भएर आएका ८२ जनालाई विभिन्न नगरपालिका तथा गाउँपालिकामा काग काग गर्न खटाएको बताएका छन् ।

अधिकांशलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिईएको छ । रौतहटका यमुनामाई गाउँपालिका, राजपुर नगरपालिका, कटहरिया नगरपालिका, बृन्दावन नगरपालिका तथा बौधिमाई नगरपालिका नायब सुब्बाले चलाईरहेको अवस्था अनत्य भएको छ ।

यमुनामाई गाउँपालिकामा पुष्करचन्द्र घिमिरे, राजपुर नगरपालिकामा गोपाल नाथ श्रेष्ठ, कटहरिया नगरपालिकामा रामलाल सहनी, बृन्दावन नगरपालिकामा ओम नारायण झा तथा बौधिमाई नगरपालिकामा बिनित कुमार झा लाई मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत पदमा खटाएको हो ।

खटिएकाहरु यथा शिघ्र हाजिर भई काम काज सम्हालने मन्त्रालयका उपसचिव लुईटेलले रौतहट अनलाईनलाई बताएका छन् ।










सम्बन्धित शिर्षक समाचारहरु

बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

लाखौ भ्रस्टाचार गरेर चन्द्रपुर नपाका प्रशासकिय अधिकृत दाहाल सुटुक्क हिंडे

रौतहटमा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान

नेपाल प्रहरीद्वारा रौतहटको औरैयाबाट १२ टन मटर सहित ट्रक र दुई जना कारोवारी पक्राउ

नगरपालिकाबाट कुन शिर्षकमा कति रकम र कुन कुन स्थानको लागि विजयोजन गरेको हो भने वडाध्यक्ष भरत साहद्धारा लिखित रुपमा नपालाई पत्र

  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    11     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    18     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451350 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top