रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
राजनिति

विकासको मुल मेरुदण्ड शिक्षा – नगर प्रमुख मेहता



राजनिति   17 पटक पढिएको   जितेन्द्र कुमार दास     

रौतहट, १२ जेठ । विकास निर्माण संगै नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न आफु लागि गरेको ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले बताउनु भएको छ ।

विकासको मुल मेरुदण्ड शिक्षा – नगर प्रमुख मेहता

ईशनाथ नगरपालिका कार्यालयको सहकार्यमा आयोजित नगर स्तरिय महिला म्याराथुन दौड प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख मेहताले शिक्षा नै विकासको मुल मेरुदण्ड रहेकोले शैक्षिक स्तर प्रति नगरपालिका चिन्तित रहेको तथा यसलाई सपार्न नगरपालिका लागि परेको बताउनु भएको छ ।

नगरपालिका भित्र रहेका विधालयका छात्राहरुलाई सहभागी गराई आयोजना गरीएको म्याराथुन दौडका विजेताहरुलाई नगर प्रमुख मेहताले शिल्ड मेडल तथा साईकल पुरस्कार वितरण गर्नुभएको छ ।

महिलाहरुलाई उच्च शिक्षा हासिल गर्नमा सहयोग पुग्ने उदेश्यले साईकल पुरस्कार दिईएको हो । कुल ५४ जना सहभागी मध्ये प्रथम स्थानमा प्रमसीला कुमारी, दोस्रो स्थानमा काजल कुमारी र तेस्रो स्थानमा गुड्ी कुमारी बिजई भएको थियो ।
सो कार्यक्रम क्रिएटिव ग्रुप आफ नेपालका कार्यकारी निर्देशक प्रवीण कुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653178 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top