रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
खेलकुद

ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो



खेलकुद   7 पटक पढिएको      २०७५ जेष्ठ १० बिहीवार  

काठमाडौं जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु पनि अन्य भन्दा कम नभएको बताएका छन्। उदाहरण दिदैं उनले क्रिकेटर सन्दीप लामिछानेले दुई चारवटा डल्ला(बल) फ्याक्क पाउँदा चम्किएको बताए।बिहीबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा नेपालीहरु प्रतिभावान भएको उदाहरण दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसो बताएका हुन्।

ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो


कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सन्दीप लामिछानेलाई नै हेर्नुस् न, दुईचार डल्ला(बल) के फ्याँकेको थियो, चम्किहाल्यो। चान्स पायो कि नेपालीले गर्छ। चान्स पाउनुपर्यो नि?’

काठमाडौंमा आजबाट सुरु भएको इडुफेयरलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीको इच्छाअनुसारको विषय पढ्न दिनुपर्नेमा जोड दिएका थिए।

सन्दीपले इण्डियन प्रिमियर लिग(अाइपीएल)मा ३ खेलमा ५ विकेट लिदैं प्रभावशाली प्रदर्शन गरेपछि अोलीको यस्तो प्रतिक्रिया अाएको हो।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2289092 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top