रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
बिशेष

महाअभियोगको विरोध सडक ‘कब्जा’ गरेर !



बिशेष   22 पटक पढिएको        

काठमाडौं, २१ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको विरोधमा गैरसरकारी संस्था महासंघको अगुवाईमा काठमाडौंमा प्रदर्शन गरिएको छ । काठमाडौंको बानेश्वरमा गरिएको प्रदर्शनमा प्रो-पब्लिकका केदार खड्का लगायत सहभागी थिए । नयाँबानेश्वर जस्तो व्यस्त सडकको बीचमै बसेर उनीहरूले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित भएको थियो ।

महाअभियोगको विरोध सडक ‘कब्जा’ गरेर !

प्रदर्शनमा सहभागीहरुले न्यायपालिकामाथिको राजनीतिक हस्तक्षेप बन्द गर, न्यायीक स्वतन्त्रता कायम गर, दण्डहिनता अन्त्य गर लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

न्यायीक स्वतन्त्रता र स्थानीय तह चुनावको सुनिश्चितताका लागि प्रदर्शन गरिएको गैरसरकारी संस्था महासंघले जनाएको छ ।












सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511620 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top