रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
राजनिति

जनकपुरमा जब मोदीले लगाए ‘जय सियाराम’काे नारा



राजनिति   677 पटक पढिएको        

जनकपुर बैशाख २८ नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। शुक्रबार मध्याह्न प्रधानमन्त्री मोदीलाई नगरिक अभिनन्दन गरिएको हो।


जानकी मन्दिरमा पूजा गरेर नागरिक अभिनन्दन कार्यक्रममा पुगेका मोदीले सम्बोधनको सुरुमा ‘जय सियाराम’को नारा लगाएका थिए। मोदीले सिया रामको नारा लगाउँदा अभिनन्दन कार्यक्रममा उपस्थित सबैले उनलाई साथ दिएका थिए।

उनले जनकपुर आउने आफ्नो पाँच वर्ष पुरानो इच्छा बल्ल पूरा भएको र राम जनकी मन्दिरको दर्शन गरेर आफू धन्य भएको बताए।

उनले यहाँ पनि नेपाल भारत सम्बन्धलाई राम र सीताको सम्बन्धसँग तुलना गर्न चुकेनन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183065 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top