रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
राजनिति

मोदीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द



राजनिति   328 पटक पढिएको        

जनकपुर बैशाख २८ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ अवतरण हुने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ। दुई दिने नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आउने समयमा विमानस्थल आधाघण्टा बन्द हुने भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलप्रधानमन्त्री मोदीको सुरक्षाका कारण विमानस्थल बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुराले जानकारी दिए। उनले विमानस्थल दिउँसो सवा एक बजेदेखि पौने दुई बजेसम्म बन्द रहने जनाकारी दिए। 

जनकपुरबाट भारतीय प्रधानमन्त्री मोदीको विमानले उडान गरि नसकेको हुँदा तोकिएको समयमा हेरफेर हुनसक्ने सम्भावना रहेको उनको भनाइ थियो।

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको एटिआर विमानबाट जनकपुरबाट काठमाडौैं आउँने छन्। मोदीले अहिले जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183079 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top