रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
अर्थ

यातायात व्यवसायी सिन्डिकेट हटाउन सहमत, आन्दोलनका कार्यक्रम फिर्ता, सरकारको कदमको स्वागत



अर्थ   11 पटक पढिएको        

काठमाडौं,२३/बैशाख/ आन्दोलनमार्फत सिन्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायी अन्तत सरकारसँग झुकेका छन्। सरकारले सिन्डिकेट कायम राख्न आन्दोलन गर्ने व्यवसायीलार्इ धरपकड गर्न थालेपछि व्यवसायीले यातायात क्षेत्रको सिन्डिकेट


हटाउन तयार हुँदै पाँच बुँदे सहमति गरेका छन्।सरकारसँग यातायात व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेट अन्त्य गर्ने सहमति गरेका छन्।









सम्बन्धित शिर्षक समाचारहरु


Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top