रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

मोवाइल दिन्छु भन्दै फकाएर बलत्कार



समाज   35 पटक पढिएको        

रौतहट २३ बैसाख// एकजना किशोरीलाइ फकाएर बलत्कार गरेको आरोपमा रौतहटको चन्द्रपुरबाट दुइजना युवक पक्राउ परेका छन । चन्द्रपुर ल्याएपछि मोवाइल लगाएत अन्य समान किनिदिने भन्दै फकाएर पार्क भित्र जवरजस्ति सिन्धुली जिल्ला

कमलामाई–६ की १३ वर्षीया एक किशोरी लाइ सर्लाही जिल्ला हरिवन –११ का २६ वर्षीय मुकेस दास अर्का २६ वर्षीय रिजवान अन्सारीले बैसाख २० गते राति बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा किटानी उजुरी परेको छ ।

सिन्धुलीबाट सर्लाहीको  हरिवन बजार स्थित दिदीको घरमा आएको र साझ घर फर्कने क्रममा वसपार्कमा ति किशोरी लाइ  युवकह?ले भेटेर घर पुर्याइदिन्छु भन्दै रौतहट ल्याएर बलत्कार गरेको  किशोरीको भनाइ छ ।

पक्राउ परेका युवकले बा.२५.प १३७८ नम्वरको  मोटरसाईकलमा राखेर रौतहटको  चन्द्रपुर –२ स्थित शहीद स्मृति पार्क भित्र लगेर बलत्कार गरेको पिडितको आरोप छ ।

चन्द्रपुर ल्याएपछि मोवाइल लगाएत अन्य समान किनिदिने भन्दै फकाएर पार्क भित्र मुकेस दासले जवरजस्ति गरेको किशोरीले प्रहरी समक्ष बताएकी छिन ।

 एक किशोरीलाइ दुयजना युवकह?ले जबरजस्ति गरीरहेको सुचना पाएपछि दास र अन्सारीलाइ पक्राउ गरीएको र अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन ।
साभार  : कलमपाटि









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183146 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top