रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

चलचित्र ‘भोर’को च्यारीटि सो गौरमा सम्पन्न



समाज   235 पटक पढिएको        

रौतहट, बैशाख १९ चलचित्र ‘भोर’को च्यारीटिसो गौरमा सम्पन्न भएको छ । उक्त च्यारीटि सो साथी बचत तथा रिण सहकारी सस्था लि र साथी ग्रुप प्रा.लि.ले आयोजना गरेको हो ।

मधेसी युवा तथा बालबालिका उत्थानका लागि गौरको शान्ता चलचित्र  हलमा आयोजना गरीएको च्यारीटि सो हेरे पश्चात दर्शकहरुले उत्साहजनक प्रतिकृया दिएका छन् । दाइजो प्रथाले अझै पनि जरो गाडेर बसेकोले यस्लाइ निर्मुल पार्नु जरुरी रहेको दि साथी सहकारीका अध्यक्ष अनिमेश कुमार मिश्रले बबताए। मधेसमा व्याप्त दाइजो प्रथाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रको निर्देशन तथा पटकथा यादवकुमार भट्टराईले गरेका हुन् ।

चलचित्रमा रामनारायण ठाकुर, अनितारानी मण्डल, प्रमेस झा, मदन ठाकुर, विष्णुकान्त झा लागायतका कलाकारले अभियन गरेका छन् ।देवेन्द्र सुवेदी, राम तिमल्सिना र राम गोपाल थापाको निमार्णमा बनेको चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् ।

बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई कृष्ण धारावासीले लेखेका हुन् ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183147 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top