रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

लागु औषध सहित एक यूवक पक्राउ



समाज   78 पटक पढिएको        

रौतहट, बैशाख १४ रौतहट गौर नगरपालिकाबाट नाईट्रोभेट टयाबलेट सहित एक यूवक पक्रउ परेका छन् । भरतको बैरगनियाबाट गौर नगरपालिका हुदै नेपाल भित्राउदै गरेको एक यूवकको साथबाट तीन सय पच्चास थान नाईट्रोभेट टयाबलेट प्रहरीले बरामद गरेका छन् ।

Image may contain: 3 people, people standing and outdoor
गौर नगरपालिकाको बसपार्क नजिक शंकस्पद अवस्थामा प्रहरीले खानतलासी गर्दा यूवकको साथबाट ठुलो मात्रामा लागु औषध बरामद गरेका छन् । पक्राउ पर्नेमा ललितपुर पुल्चोक झम्सिखेलका २५ वर्षीय श्याम लामालाई प्रहरी हब्लदार प्रभु चौरसियाको कमाण्डमा खरिएको प्रहरीले प्रतिवन्धित लागु औषध सहित यूवकलाई पक्राउ गरेका छन् ।
यूवकलाई पक्राउ गरि थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183145 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top