रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
देश

त्रिशुलीमा बुलेट खस्यो, चालकको मृत्यु



देश   3 पटक पढिएको        

धादिङ बैशाख १४ भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट शुक्रबार बिहान त्रिशुली नदीमा खसेको छ। दुर्घटनामा बुलेट चालकका ज्यान गएको छ।


प्रहरीका अनुसार बीआर५५क्यूएच८६३० नम्बरको ग्यास बुलेट त्रिशुली नदीमा खस्दा चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको हो।

बिहान ७ बजे मलेखुस्थित फुर्केखोला नजिकैबाटअनियन्त्रित भएर बुलेट त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।










सम्बन्धित शिर्षक समाचारहरु

‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’

गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

छठ पर्वमा दुई दिन बिदा

बृहत्तर जनकपुरका पूर्वअध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुवास निरौलाले भ्रष्टाचार मुद्दामा जेल नबसी पुनरावेदन गर्न पाउने

ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने गौरव निर्माण सेवा सहित १५ वटा कम्पनी कालोसूचीमा

मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन

संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486730 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top