रौतहटमा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु दुई गम्भीर घाईते /* - - - Script for Auto Navigation - - - */

रौतहटमा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु दुई गम्भीर घाईते

रौतहट, ३ बैशाख


रौतहटको यमुनामाई गाउँपालिका–३ को भेडियाही स्थित बीरेन्द्र राजमार्गमा स्कारपियो कार दुर्घटना हुदा एकको मृत्यु तथा दुई जना गम्भीर घाईते भएका छन ।


SITENAMEमाधवनारायण नगरपालिकाको मिठुअवा बाट सदरमुकाम गौर तर्फ जादै गरेको बि.आर ३० पि ०३३५ नंबरको स्कारपियो कार दुर्घटना हुदा  गढीमाई नगरपालिका–७ धरमपुरका ३२ बर्षीय संतोष कुमार पालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो कार अनियन्त्रित भई दुर्घटना भएको तथा सो कारमा सवार माधबनारायण–५ मिठुआवा निबासी ४२ बर्षीय रामबाबु पाल र धर्मपुरका लक्ष्मण पाल गम्भीर घाईते भएका छन । पाल लाई छातीमा बढी चोट भएको कारण थप उपचारका लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ । बैबाहिक सम्बन्धको लागि मिति तय गर्न भारतको रिगा जादै गरेको उक्त स्कारपियो जीप दुर्घटनामा परेको हो ।




कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110264 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top