रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाले लगाए फुली



राजनिति   308 पटक पढिएको        

काठमाडौं चैत २९ गृह सचिव प्रेमकुमार राईले नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दज्र्यानी चिह्न लगाइदिएका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव राईले दुवैलाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरेका हुन्।


नेपाल सरकारले मंगलबार दुवै संगठनका महानिरीक्षक चयन गरेको हो। मन्त्रिपरिषद् बैठकले प्रहरीको २६ औं महानिरीक्षकमा सर्वेन्द्र र १० औं महानिरीक्षकमा शैलेन्द्रलाई चयन गरेको हो।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बुधबार बिदा लिएसँगै महानिरीक्षको चार्ज सर्वेन्द्रले लिएका थिए। यस्तै बुधबार नै सशस्त्र महानिरीक्षक सिंहबहादुर श्रेष्ठले शैलेन्द्रलाई जिम्मेबारी बुझाएका थिए।

दुबै संगठनमा ३० वर्षे सेवा हदका कारण महानिरीक्षक पद रिक्त भएको थियो। महानिरीक्षक खनालद्धयले बिहीबार नै आफ्नो संगठनमा पद बहाल गरेका छन।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486649 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top