रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

पुुर्व मन्त्री प्रभुु साहद्धारा एकअरव बढीको ११ योजनाको सिलान्यास



राजनिति   41 पटक पढिएको        

रौतहट २७ चैत्र / देशमै विकास पुुरुषको नामले परिचित पुुर्व शहरी विकास मन्त्री एवं सांसद प्रभुु साहद्धारा एकअरव रुपैया बढीको छुुटा छुुटै ११ वटा योजनाको एकैदिनमा सिलान्यास गरीएको छ । जिल्लाको संसदिय निर्वाचन क्षेत्र

नम्बर ३ अन्तरगत कटहरिया,गुुजरा,
र मौलापुर,देवाही नगरपालिका अन्तरगत १ अरब रुपैया बढीको उक्त योजनाहरुको पुुर्वमन्त्री प्रभुु साहले सिलान्यास गर्नुु भएको हो ।

उक्त तिनवटै नगर अन्तरगत भौतिक पुर्वाधार निर्माण देखी सडक नाला निमार्ण हुने योजनाको छुुटा छुटै कार्यक्रमको आयोजना गरी उहाँले सिलान्यास गरेका हुन ।

सघन शहरी कार्यक्रम अन्तरगत मौलापुर नगरपालिकामा २२करोडको लागतमा सहिद स्मृती प्रतिष्ठान बहुुउद्धेशिय सभाहल, एकिकृत सरकारी कार्यालय मालपोत र नापी ६ करोड ७६हजारको लागतमा,र ८ करोड २१ हजारको लागतमा निर्माणहुने बसपार्कको सिलान्यास सांसद प्रभुु साहले गर्नुु भयो ।

त्यसैगरी नया शहर कार्यक्रम अन्तरगत कटहरिया नगरपालिकामा ४ करोड ३० लाखको लागतमा निर्माण हुने बिवाह मण्डप,कटहरिया बहादुरपुर,कटहरिया,बिर्ति प्रस्टोका जमुुनिया सम्म १६करोड ८२ लाखको लागतमा निर्माणहुने झण्डै ११ किलो मिटर लामो कालोपत्रे सडकको सिलान्यास गर्नुु भयो ।

देवाही गोनाही नगरपालिका अन्तरगत टिकुलिया देखी कटहरिया सम्मको ९ करोड,५५लाख रुपैयाको लागतमा निर्माण हुने कालोपत्रे सडकको सिलान्यास पुुर्वमन्त्री प्रभुु साहले गर्नुु भएको हो ।

त्यसैगरी शहरी पुुर्वाधार निर्माण कार्यक्रम अन्तरगत गुुजरा नपाको जंगलसैया देखी बालचनपुर सम्मको १४करोड १९लाखको लागतमा निर्माण हुने १० किलोमिटर कालोपत्रे सडकको उहाँले सिलान्यास गर्नुु भयो ।
 
कटहरिया स्थित आयोजित सिलान्यास समारोहमा विकास पुुरुषको नामले परिचित पुुर्वमन्त्री प्रभुु साहले बाम गठबन्धनले चुुनाव अघि गरेको समृद्धीको घाषणा लाई मुर्तरुप दिन रौतहट जिल्लामा विकासको लहर ल्याएको बताउनुु भयो ।

उहाले कन्सलटेन्ट द्धारा अध्ययन अनुुसंधानको कार्य भईरहेको र उसको रिपोर्ट अनुुसार कटहरिया र मौलापुर नगरपालिका लाई स्मार्ट शहर बनाउने प्रतिवद्धता गर्नुु भयो ।
 स्मार्ट सिटिको सुुचीमा रहेको देशको १० वटा शहर मध्ये कटहरिया
नगरपालिका पनी एक रहेको सांसद साहले जानकारी दिनुु भयो ।

कार्यक्रममा सांसद समिना हुसैन,प्रदेश सांसद कुुन्दन कुुश्वाहाले जिल्लामा निर्माणहुने योजनाहरु पुुरागर्न तथा स्तरिय काम गराउन सबै आआफना क्षेत्र बाट लाग्नुुपर्ने आग्रह गर्नुुु भयो ।

सोही अवसरमा शहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख सुुरेश वाग्लेले उक्त योजनाहरुको कुुल लागत एकअरब १२ करोड ,८७लाख,९०हजार तिनसय ९८ रुपैयाको रहेको प्रतिवेदन प्रस्तुुत गर्नु भएको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348307 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top