रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
देश

पानी नै नबोकी आगो निभाउन दमकल जाँदा स्थानीय आक्रोशित !



देश   22 पटक पढिएको        

चैत २६ काठमाडौँ- सोमबार पोखरा लेखनाथ महानगरपालिका पार्दी बिरौटामा दिउसो १:३० बजे बिधुतीय तार सट हुँदा आगलागि भएको छ । पोलमा भएका तारहरु जलेका छन भने अरु कुनै मानवीय क्षति भने भएको छैन । १ घण्टा जति सवारी साधन रोकेर प्रहरीले आगो निभाउने कार्य गरेको थियो ।

 https://2.bp.blogspot.com/-uqHtDcMGyZ4/Wss582SxaEI/AAAAAAAAu4c/Gy7HkUykSN4Jd0mptleHaMT2PJXzPOfbwCLcBGAs/s640/ghatana.jpgमहानगरपालिकाको दमकल आएपनि दमकलमा पानी थिएन ।

स्थानीय आक्रोशित हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले दमकल लाई केही समयपछि फिर्ता पठाएको थियो । पोखरा माहानगरपालिका कति गैरजिम्मेवार छ भन्ने प्रमाण आज दमकलमा पानी नहुँदा थाहा भएको छ ।

सम्योगबस आज बिधुतीय सुरक्षा दिवास मनाउदै गर्दा यो घटना घट्नु र बिपद व्यवस्थापनका लागि पानी बिनाको दमकल पुग्नुले पोखरा महानगरको नेत्रित्व कति गैर जिम्मेबार छ भन्ने प्रमाणित गरेको छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2269664 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top