सलमानको धरौटी सम्वन्धि सुनवाई स्थगित, आजको रात पनि जेलमै /* - - - Script for Auto Navigation - - - */

सलमानको धरौटी सम्वन्धि सुनवाई स्थगित, आजको रात पनि जेलमै

चैत २३


बलिउड नायक सलमान खानले आजको रात पनि जेलमै काट्नुपर्ने भएको छ । उनले धरौटीका लागि गरेको अपिलमा सुनवाई स्थगित भएपछि जेल बसाई लम्बिएको हो ।



धरौटीको विषयमा भोली फैसला आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जोधपुरमा कालो हरिणको शिकार गरेको २० वर्ष पुरानो मुद्दामा सलमान हिजो जेल परेका थिए ।

उनलाई ५ वर्षको कारावास र १० हजार जरिवना सजाय सुनाइएको छ । सलमानले सुपि्रम कोर्टले धरौटीमा छोड्ने आशा राखेका छन् ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110202 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top