रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ     रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो      रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै नर्स प्रहरी चौकीमा     भष्ट्रचारीलाई आतंकित पारेरै छोड्नुपर्छ -अख्तियार प्रमुख नवीनकुमार घिमिरे     अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त   
समाज

व्यक्तिगत घटना अनलाइनबाट दर्ता सुरु



समाज   3 पटक पढिएको        

रौतहट /२०, चैत / रौतहटको गुजरा नगरपालिका वडा नम्बर १ र २ मा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता कार्य सुरु भएको छ। साविक रंगपुर गाविसमा व्यक्तिगत घटना दर्ता अनलाइनबाट सुरु गरेको गुजरा नगरपालिका १ र २ का वडा सचिव रत्नबहादुर स्याङ्तानले जानकारी

 दिए। मंगलबारदेखि वडा कार्यालयबाट विवाह, मृत्यु, जन्म दर्ता, बसाइँसराइ, सम्बन्धबिच्छेद जस्ता व्यक्तिगत घटना दर्ता सुरु गरेको सचिव स्याङ्तानले बताए। व्यक्तिगत घटना दर्ता तयारीका लागि चैत पहिलो साता नै चन्द्रनिगाहपुरमा तालिम संचालन भइसकेको सचिव स्याङ्तानले बताए। यस्ता घटना दर्ता विश्वको कुनै पनि स्थानबाट हेर्न सकिने गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए। व्यक्तिगत घटना व्यवस्थित गर्ने उद्देश्यले अनलाइनबाट दर्ता सुरु गरिएको र अन्य वडाहरूमा पनि चाँडै नै दर्ता गर्ने नगरपालिकाको योजना रहेको अधिकृत तिवारीले जानकारी दिए। अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने गुजरा पहिलो नगरपालिका भएको दाबी नगरपालिकाले गरेको छ।
अधिकृत तिवारी को कुशल नेतृत्व तथा दक्षता का कारण गुजारा नगरपालिकामा जनताले सुशाशनको अनुभूति पाई रहेको स्थानिय बताउञ्छन l










सम्बन्धित शिर्षक समाचारहरु

अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ

भष्ट्रचारीलाई आतंकित पारेरै छोड्नुपर्छ -अख्तियार प्रमुख नवीनकुमार घिमिरे

अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त

महासंघ अध्यक्ष साह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

एलिजागिरि लाई कोटेश्वरको कमाण्ड

रौतहटका असिना पिडितहरुको क्षतिपूर्तिकालागि गृहमन्त्रीलाइ ज्ञापन पत्र

निर्मला पन्त हत्याको बिरोध गर्दै रौतहटमा राजदेवी मिडिया सेन्टर द्वारा प्रदर्शन

पूर्व अध्यक्ष झा लाई मातृशोक

प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै गृहमन्त्रीद्वारा राष्ट्र बैंकमा तालाबन्दी

  • नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

    काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको
    राजनिति
    136    
  • पाँच वर्षमा १८ सय कम्पनी खारेज

    काठमाडौं /०५,असोज/ सरकारले चुक्ता पुँजीको ०.५ प्रतिशत रकम बुझाएर खारेजीमा जान सक्ने व्यवस्था गरेपछि चल्न नसकेका कम्पनीहरू स्वेच्छिक खारेजीमा जानेक्रम बढेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा खारेजीमा जाने कम्पनीको सङ्ख्या बढेर ५ सय ३० पुगेको छ ।
    अर्थ
    3    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2335278 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top