रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
खेलकुद

गौरमा भएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी



खेलकुद   4 पटक पढिएको        

गौर/१८,बैशाख / अन्तररास्ट्रीय श्रमिक दिवसको अबसर पारेर आयोजना गरिएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी भएको छ । गौर नगरपालिका, नगर कार्यपालिकाको सहयोग तथा युवा बिकाश केन्द्रको आयोजनामा रौतहटको गौर स्थित राइसमिलको मैदानमा प्रतियोगिता सम्पन्न भएको छ ।

गौरमा भएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी


२० ओभर खेलमा कर्मचारी समुहले १५६ रन बनाएको थियो । ५ विकेट आउट भएको थियो ।
टस जितेर बलिङ्ग गरेको पत्रकार समुहले पछि जवाफी ब्याटीङ्ग मा ९ ओभर खेलमा ७२ रन बनाएको थियो । मौषम प्रतिकुल भएपछि एम्पाएरले बिएलएफ बिधी बाट पत्रकार समुह लाइ बिजयी घोषणा गरेका छन ।
टुर्नामेन्ट को उद्घाटन गौर नगरपालिकाका पुर्ब मेयर तथा शिक्षा  प्रेमी गौरी शंकर यादवले गर्नु भएको थियो l विजयीलाई शिल्ड तथा प्रमाणपत्र जिल्ला समन्वय समिति रौतहटका इन्जिनियर दिपेन्द्र यादवले दिनु भएको थियो l
पत्रकार तथा कर्मचारी बिचको सम्बन्ध सुद्रिध पार्न तथा यसले समग्र जिल्लाको बिकाशमा सहयोग पुग्ने अभिप्रायले खेलको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रवीण टिब्रेबालले रौतहट अनलाइन संग कुरा गर्दै बताउनु भएको छ l









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2289060 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top