रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
मनोरञ्जन

गायक सहनी आए पछि चन्द्रपुर महोत्सव अर्को रुप लिए



मनोरञ्जन   8 पटक पढिएको        

रौतहट चैत ८ चन्द्रपुर महोत्सवमा गायक प्रमोद पिया सहनी आउने भएपछि महोत्सव तातिएको थिए । सुरुमा हास्य कलाकार दिनेश काफ्लेले क्यारिकेचर गरेर हँसाए ।

समय ढल्किँदै जाँदा गायक सहनी मञ्चमा देखा परे । सुरुमा एक लाइन गाउँदै दर्शक तताउने प्रयास बईढेलु पछाडी सबसे नुक, ई कलासमे चलाबे फेसबुक हो, नहि देबे ध्यान कबो बुक पर बिजी रहे धेरे खाली फेसबुक पर भन्दै सहनीले माहोल संगीतमय बन्यो ।
सुरुवातमै ‘हमराके छोरी कईलु दोसरा से सादी, खुस बारु हमाराके कके बरवादी भन्ने...’ गाएर दर्शकलाई प्रेममा डुबाए । मञ्च नजिक झुम्मिएका किशोररकिशोरी निकै उत्साहित देखिए । दर्शक दीर्घाबाट उनलाई फ्लाइङ किस दिने युवायुवती थुप्रै देखिन्थे ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598290 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top