रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
समाज

एसइई परिक्षा शुरु भएको पहिलो दिन रौतहटबाट १० निरीक्षक निलम्बित



समाज   4 पटक पढिएको        

रौतहट चैत ८ आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईको पहिलो दिन चिठ चोरोको तथा मर्या्दित ढंगबाट सञ्चालन नगरेकोले रौतहटको एक परीक्षा केन्द्रबाट १० जना परीक्षा निरीक्षकलाई निलम्बित गरिएको छ ।

Image may contain: 2 people, people sitting and indoorरौतहटको वृन्दावन नगरपालिका वडा नं. ७ को धमौरा माध्यमिक विधालय परीक्षा केन्द्रका निरीक्षकले चिट चोराएको आरोपमा अनुगमन टोलीले निलम्बन गरेको गरेको हो ।

आज बिहीबार देखि सुरु भएको एसइईको अंग्रेजी विषयको परीक्षामा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अनुगमन टोलीले निलम्बन गरेको जिल्ला शिक्षा कार्यालय रौतहटका जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए ।

एसईई परीक्षाका लागि जिल्लामा एक एक्जाम्टेड, एक प्राविधिक र २८ नियमित गरी ३० वटा परीक्षा केन्द्र छन् ।
 ६९ सामुदायिक, एक खुल्ला र १७ संस्थागत विद्यालयबाट सात हजार २९५ विद्यार्थी परीक्षामा सामेल छन् ।

जसमध्ये नियमित सात हजार २१३, एक्जम्टेड ४१८ र प्राविधिकका १९२ विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ  ।










सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2273251 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top