२० वर्ष पुराना सवारी नियन्त्रणमा /* - - - Script for Auto Navigation - - - */

२० वर्ष पुराना सवारी नियन्त्रणमा

पर्सा, ७ चैत


जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ ।


Image may contain: 2 people, outdoor
यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । आज बुधवार २ ओटा टेम्पो र एउटा जिप २० वर्ष पुराना सवारी नियन्त्रणमा लिएको प्र.ना.नि रामा आर्यले जानकारी दिनु भयो ।

जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय पर्सामा बुझाइने उहाँले जानकारी दिनुभयो ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110187 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top