गिरीजाप्रसाद स्मृति दिवस आज /* - - - Script for Auto Navigation - - - */

गिरीजाप्रसाद स्मृति दिवस आज

चैत ७


कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ। कोइरालाको ८७ वर्षको उमेरमा २०६६ सालमा निधन भएको थियो।


कोइरालाकै अगुवाइमा ०६२\ ०६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो। गिरीजाप्रसादको स्मृति दिवसमा कांग्रेसले औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरेको छैन।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरीजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110184 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top