रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

जनमतको कदर गर्न मधेसी नेतालाई भट्टराईको सुझाव



राजनिति   4 पटक पढिएको        

सिरहा चैत ६ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसवादी दलका नेतालाई जनमतको कदर गर्न सुझाव दिएका छन्।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमंगलबार सिरहाको लाहनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मधेसी जनताको जनमत भनेको संविधान संशोधन रहेको भन्दै संशोधनभन्दा अगाडि सरकारमा जान हतार गरेर मधेसवादी दलका नेताले अवसरवादी चरित्र प्रस्तुत गरेको आरोप लगाए।

वर्तमान संविधानप्रति मधेसी जनताको तीव्र असन्तुष्टि रहेको भन्दै उनले संविधान संशोधन नभए मुलुक द्वन्द्वको भूमरीमा पर्ने बताए। ‘मधेसी जनता संविधानमा आफ्ना अधिकार पनि लिपिवद्ध होउन भन्ने चाहन्छन्’, उनले भने, ‘त्यसका लागि संविधान संशोधन अपरिहार्य छ।’
संयोजक भट्टराईले संविधान संशोधन अगाडि सरकारमा सहभागी नहुन मधेसवादी दलका नेताहरुलाई सुझाब समेत दिएका छन्।

संयोजक भट्टराईसहितका नयाँ शक्तिका नेताहरु प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि यतिबेला मधेसमा झरेका छन्।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2273244 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top