रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
खेलकुद

अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या



खेलकुद   18 पटक पढिएको   टाईम्स संवाददाता   २०७५ आषाढ १७ आइतवार   

बुधबार राति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै एक दु:खद् खबर सार्वजनिक भएको छ ।

अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या

 समाचारमा बताइए अनुसार अर्जेन्टिनाका एक समर्थकले म्याच सकिएपछी आत्महत्या गरेका छन् ।

यो खबर हाम्रो छिमेकी देश भारतको हो । भारतको केरलामा बसोबास गर्ने दिनु एलेक्स नाम गरेका एक व्यक्तिले आत्महत्या गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा अहिले एक तस्विर भाइरल भैरहेको छ । जसमा अर्जेन्टिनाको जर्सी लगाएका एक व्यक्तिले सिलिङ्गमा झुण्डिएर आत्महत्या गरेको देखिन्छ । यो तस्विर सो व्यक्तिको हो वा अन्य हो अहिलेसम्म पुष्टि भैसकेको छैन ।

स्मरणिय कुरा के छ भने सन् २०१४ मा भएको विश्वकपको सेमिफाइनलमा ब्राजिललार्इ ७ गोलले जर्मनले जितेपछि एक नेपाली युवतीले आत्महत्या गरेकी थिइन् ।

सुनसरीको मर्निङ्ग स्टार बोडिङ्क स्कुलको कक्षा १० मा पढ्ने १५ वर्षिया प्रज्ञा नाम गरेकी एक युवतीले आत्महत्या गरेपछि सो समाचार भाइरल भएको थियो ।

ब्राजिलकी डाइहार्ट फ्यान रहेकी प्रज्ञा ले फाइनलमा ब्राजिल नपुग्ने भएपछि आत्महत्या गरेकी थिइन् । उक्त खेलमा ब्राजिलले १ गोल मात्र हान्न सफल भएको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599302 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top