रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
अर्थ

रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो



अर्थ   28 पटक पढिएको        

गरुडा /0४,असाेज । कटहरीयामा व्यापारको रकम संकलन गरेर फर्किदै गरेका दुई व्यक्तिको साथ बाट २ लाख ९० हजार लुटिएको छ । कटहरीयाबाट गौरतर्फ आउँदै गरेको ना३७प ५२५१ नम्बरको मोटरसाइकलमा रहेका रंजित मिश्रको साथ र विनयकुमार यादव बाट सो रकम लुटिएको प्रहरीले

रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो

जनाएको  छ ।

कटहरीयाबाट गौरतर्फ आउँदै गर्दा महृमदपुरमा सो रकम लुटिएको भन्दै विनय यादवले प्रहरीलाई खबर गरेका थिए । पाण्डव किराना पसलका कर्मचारी रहेका दुवैजना व्यापारीहरुको उधारो रकम संकलनका लागि कटहरीया गएका थिए ।

दिउँसै लुटपाटको घटना भए पछि प्रहरीले अहिले गौर चन्द्रनिगाहपुर सडकखण्डमा चेकजाँच बढाएको छ । राजमार्ग तथा सहयाक मार्गका विभिन्न स्थानमा प्रहरीले अहिले सवारी साधनको खानतलासी गरिरहेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरिक्षक महेन्द्र मरासिनीले बताए ।

लुटिएका दुवैजनाले प्रहरीलाई लुटिएको रकमको बारेमा स्पष्ट जानकारी नदिएको तथा कहिले ५ लाख कहिले ३ लाख लुटिएको भनेकोले उनीहरु नै रकम गायब गरेको तथा लुटिएको बहाना गरिरहेको शंका उत्पन्न भए पछि दुवैजनालाई आवश्यक अनुसन्धानको लागि प्रहरी  कार्यालय मा राखिएको छ  ।









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507693 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top