रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
अर्थ

ज्वेलरी उद्घाटन गर्न बलिउड नायिका करिश्मा कपुर नेपालमा, ‘नेपालले मलार्इ मोहित बनाउँछ’



अर्थ   58 पटक पढिएको        

काठमाडौं/२३,बैशाख/ दरबारमार्गमा रहेको मेरीगोल्ड ज्वेलरी उद्घाटन गर्न बलिउड नायिका करिश्मा कपुर काठमाडौं आएको छिन्। सोमबार विहान काठमाडौं आएकी कपुरले ज्वेलरीको उद्घाटन गरिन्।याक एण्ड यति होटलमा बसेकी कपुर यही ज्वेलरी उद्घाटन गर्न

ज्वेलरी उद्घाटन गर्न बलिउड नायिका करिश्मा कपुर नेपालमा, ‘नेपालले मलार्इ मोहित बनाउँछ’

 मात्रै नेपाल आएकी हुन्।उद्घाटनको अवसरमा १५ वर्षपछि नेपाल आएको बताउँदै सगरमाथाको देश(नेपाल)को सुन्दरताले मोहित पार्ने गरेको बतार्इन्।‘पहिला म बलिउडको कार्यक्रममा आएकी थिए।अहिले ज्वेलरी उद्घाटन गर्ने अवसरले फेरी नेपाल ल्यायो’उनले भनिन्।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भावना राणाले नेपालमा जेम्स एण्ड ज्वेलरीको सम्भावना धेरै रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा समेत आउटलेट खोल्नुपर्ने बतार्इन्।‘म यही मेरीगोल्ड र प्रवन्ध निर्देशक ज्योत्सना श्रेष्ठलार्इनै भारतको मुम्बर्इमा आउटलेट खोल्न आग्रह गर्छु।त्यसले  नेपालको जेम्स र ज्वेलरीको बजार समेत अन्तर्राष्ट्रियकरण बन्न सहयोग पुग्छ’उनले भनिन्।ज्वेलरीकी प्रवन्ध निर्देशक श्रेष्ठले पुस्तौदेखिको व्यापारलार्इ व्यवसायिक रुपमा अघि बढाउन खोजेको बतार्इन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272620 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top