रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
अर्थ

को ले नि का रौतहटले आज देखि शुरु गर्यो E-Payment



अर्थ   9 पटक पढिएको        

रौतहट /०९,बैशाखर/ राज्यको आर्थिक सुशासन प्रबर्द्धन गर्ने लक्ष्यमा कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले E-Payment को माध्यबाट पहल कदमी अगाडी बढाउन सफल भएको छ िप्रमुख कोष नियन्त्रक भिमार्जुन ज्ञवालीको अथक प्रयास ले राज्यको २४ अौ जिल्लाको


 रुपमा को ले नि का  रौतहट सफल भएको छ  ि हाल को ब्यबस्थामा जिल्ला स्थित सरकारी कार्यालय ले भुक्तानी को लागि को ले नि का मा पठाउने र को ले नि का ले चेक बनाएर सम्बन्धित कार्यालय मा पठाउने र सो कार्यालय ले सम्बन्धित व्यक्ति फर्म लाइ चेक उपलब्ध गराउने ब्यबस्था रहेको थियो तर अब सम्बन्धित सरकारी कार्यालय बाट भुक्तानी को लागि को ले नि कामा आए पछि  को ले नि का ले सोझै सम्बन्धित व्यक्ति फर्म को खाता मा रकम ट्रान्सफर गरि दिने भएको छ  ियस ले आर्थिक सुशाशन कायम गर्नमा टेवा पुर्याउने निश्चित छ  िहाल को ले नि का  रौतहटले TSA तथा CGAS  सफ्टवेयर बाट यो काम अगाडी बढाएको छ  िरास्ट्रीय बाणिज्य बैंक संगै देशका २८ वटा बैंक मा रहेका खाता मा यो प्रबिधि बाट सोझै रकम ट्रान्सफर गर्न सकिने छ 
आज को ले नि का  रौतहटले सेवाग्राही राज प्रिन्टर्स को खाता मा रकम ट्रान्सफर गरेर यो सेवा को शुरुवात गरेको जनाएको छ  ि
खाता धनि को नाम र खाता नम्बर अलि कति पनि नमिलेमा झन्झट हुन सक्ने भएको ले  निर्माण ब्यवसायी, विक्रेता एवम् सेवाग्राहीले आफ्नो यथार्थ नाम ठेगाना र बैक खाता नम्बर, पान तथा भ्याट नम्बर एकचोटी उपलब्ध गराई सहयोग गरि दिन हुन् प्रमुख कोष नियन्त्रक ज्ञवाली अनुरोध गर्नु भएको छ  िएक चोटी उपलब्ध भै सके पछि सफ्टवेयर मा सुरक्षित रहने हुना ले पछि सम्म लाइ सहज हुने रहेको छ 
यो सेवा निरन्तरता को लागि दक्ष जनशक्ति को आबस्यकता रहेको समेत देखिएको छ  ि











सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270292 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top