रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
अर्थ

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले केवाइसी फारम नभरे खाता बन्द



अर्थ   101 पटक पढिएको        

७ बैशाख राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकलाई केवाइसी फराम भरेर बुझाउन अनुरोध गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुको पहिचान विवरण (केवाइसी) अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो ।

  http://www.nepalipaisa.com/Modules/News/uploads/largeThumbnail/kyc_4_18_2018_2_48_55.jpgपहिचान सम्बन्धी विवरण अद्यावधिक नगरे ग्राहकको खाता रोक्का गरिदिने बैंकले चेतावनी पनि दिएको छ । 

 

राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि शाखाबाट असार १५ भित्र केवाइसी भरेर बुझाउनुपर्नेछ ।राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई एक्वायर गरी वैशाख १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183094 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top