रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
समाज

१२ किलो गाँजा सहित दुइ पक्राउ



समाज   2 पटक पढिएको        

रौतहट, १४ असोज । प्रतिबन्धित लागुऔषध गाँजा सहित रौतहट मा दुइ जना पक्राउ परेका छन् l गाँजा लिएर सिमावर्ती भारत तर्फ जाँदै गरेको अवस्थामा आईतवार विहान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

१२ किलो गाँजा सहित दुइ पक्राउ

 गोप्य सुचनाको आधारमा राजदेवी नगरपालिका वडा नम्वर ९ स्थित सिमावर्ती क्षेत्रमा प्रहरीले एम्बुस थापेर बसेको अवस्थामा आज विहान ना ५१ प ५१२२ नम्बरको मोटरसाइकलमा दुई जना सवार भारत तर्फ लग्दै गरेको १२ किलो अवैध गाँजा सहित पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा  दुर्गा भगवति गाँउपालिका २ भलोहियाका सतिस पाण्डे र संदिप पाण्डे रहेका छन् l   प्रहरीले पक्राउ गरेका दुवै गंगापिप्रा बजारमा पसल थापेर गाँजा सप्लाई गर्दै आएको जिल्ला प्रहरी कार्यालय  रौतहटले जनाएका छन्  । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा निजहरुलाई प्रतिबन्धित लागुऔषध ओसारपसार ऐन अन्तर्गत कारवाही चलाउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले  बताए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599304 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top