रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
समाज

निर्मला पन्त हत्याको बिरोध गर्दै रौतहटमा राजदेवी मिडिया सेन्टर द्वारा प्रदर्शन



समाज   18 पटक पढिएको        

रौतहट/१४ भदौ / कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा रौतहटमाराजदेवी मिडिया सेन्टरको आयोजनामा प्रर्दशन भएको छ ।

निर्मला पन्त हत्याको बिरोध गर्दै रौतहटमा राजदेवी मिडिया सेन्टर द्वारा  प्रदर्शन

देशभरी नै महिला हिंसा तथा बलात्कारको घटना बढेको भन्दै राजदेवी मिडिया सेन्टर संगै विभिन्न संघसंस्थाहरुले बिहीबार गौरमा प्रर्दशन गरेका हुन् ।
कञ्चनपुरलगायत देशका विभिन्न भागका बालबालिकाहरु एकपछि अर्को हिंसामा परेको भन्दै रौतहटको गौरमा र्‍यालीसहित प्रदर्शन गरेका थिए ।

गौरको विपी चोकबाट सुरु भएको र्‍यालीले विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

राजदेवी मिडिया सेन्टर द्वारा आयोजित सो कार्यक्रममा गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरको सक्रिय सहभागिता रहेको थियो  ।

महिला हिंसा गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नु पर्ने तथा बलात्कारीलाई देश निकाला गर्नु पर्ने माग प्रदर्शनका क्रममा सहभागीहरुले गरेका थिए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511601 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top