रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
समाज

पूर्व अध्यक्ष झा लाई मातृशोक



समाज   5 पटक पढिएको        

रौतहट, १४ भदौ । नेपाल पत्रकार महाशंघ रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झालाई मातृशोक परेको छ । बिहिबार बिहान ६ बजे विरगंजको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुर्ब अध्यक्ष झा का आमा महेश्वरी देबी झाको निधन भएको हो ।स्वर्गिय महेश्वरी देबी झाको जन्म २००४ सालमा भारत विहार

पूर्व अध्यक्ष झा लाई मातृशोक

राज्य बैरगनिया नजिक बेल बेगाहीमा भएको थियो l स्वर्गीय झा को  २०२३ सालमा  कटहरिया नगरपालिका हतियाही टोल बस्ने श्री जुगल किशोर झा संग धार्मीक परम्परागत अनुसार बिहे भएको थियो ।
झा का  २ छोरा प्रेमचन्द्र झा र बिजय चन्द्र झा सहित २ छोरी उर्मिला देबी र रिना देबी हुन ।
उहाँको अन्तीम शंसकार आफ्नै वडा नजिक लालबकैया नदिको किनारमा बिहिबार अपराहन ३ बजेको समयमा मा दाह शंसकार भएको  छ  ।
रौतहट एफ एमका पुर्व समाचार प्रमुख समेत रहेका पत्रकार झाको आमा बुधबार  एकाएक बेहोस भएर लड्नु भएकी थिईन । विभिन्न मिडियाहरुमा काम गर्दै समाज सेवामासमेत समर्पित पत्रकार प्रेमचन्द्र झालाइ  मातृशोक परेकोमा  रौतहट अनलाइन  पत्रकार झाको ममतामयी आमाको निधनप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा धैर्य धारणको कामना गर्दछ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511563 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top