रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
समाज

रौतहटको देवाहि गोनाही नगरपालिका गौरबाट संचालित



समाज   3 पटक पढिएको   जितेन्द्र कुमार दास   २०७५ जेष्ठ २४ बिहीवार  

रौतहट, २३ जेष्ठ । रौतहटकोृ १८ स्थानिय तह मध्ये अधिकाशं सदरमुकाम गौर बाट संचालित छन् । रौतहटको देवाही गोनाही नगरपालिका समेत सदरमुकाम गौरबाट संचालन भएपछि त्याहाँका जनता मारमा परेका छन् ।

रौतहटको देवाहि गोनाही नगरपालिका गौरबाट संचालित

सदरमुकाम गौरबाट करिब २५ किलोमिटर टाढा रहेको देवाही गोनाही नगरपालिकाका जनता नगरपालिकाबाट प्रदान हुने सेवा सुविधाको लागि सदरमुकाम गौर धाउनु पर्दा स्थानिय सेवा ग्राहिलाई शास्ती परेको छ ।

प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साह सदरमुकाम गौर बाट मात्र काम काज गर्ने गरेको तथा नगरपालिकालाई साविक गाविसको कार्यालय जस्तै झोलामा सिमित राख्नाले निर्वाचित जनप्रतिनिधिहरु यसको चर्को विरोध गर्दै आएका छन् ।

उपसचिवको दरबन्दि रहेको सो नगरपालिकामा नगर उप–प्रमुुुुख परनिया देबी पटेलको विशेष चासोमा उपसचिव रहेका सुमन कुमार कार्कीलाई तह लगाउदै शाखा अधिकृत प्रमोद कुमार साह आउनु नै नगरपालिका तथा नगरबासीको लागि अभिशाप भएको छ ।
उपसचिवलाई हटाएरर शाखा अधिकृतलाई राखि भ्रष्ट्राचारलाई बढावा दिन सम्बन्धीत निकाय समेत सघाएको स्थानिय नगरबासीको आरोप रहेको छ ।  

आर्थिक वर्ष सकिन लाग्दा प्रथम नगर सभाबाट पारित योजनाहरु काहाँबाट कसरी संचालित हुन्छ भन्ने योजना शाखा समेत अनभिज्ञ रहेका छन् ।  २५ देखि ४० प्रतिशत कमिशन लिई गौर बाट योजनाहरु धामाधम सम्झौता भईरहेको सो कार्यालयका एक कर्मचारीले बताएका छन् ।

सो नगरपालिकाको नगर प्रोफाईल सिुडिपि नामक संस्थाले आधुनिक प्रविधिको प्रयोग गर्दै बनाईदिने तथा कुल लागत २३ लाख मध्ये ३ लाख मात्र नगरपालिकाले ब्यहोर्नु पर्ने सर्त राखे पछि नगरपालिका कमिशन नआउने काम देखेर नगर प्रोफाईल ४० प्रतिशत कमिशनमा नगरपालिकाको सम्पूर्ण ब्ययभार पर्ने गरि एक गैर सरकारी संस्था संग सम्झौंता गरेको नगरपालिकाका एक कर्मचारीले बताएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत साह आफु पूर्व मन्त्री तथा नेता प्रभु साहको मान्छे हु भन्दै तानासाही प्रबृती अपनाउदै आएका छन् । साहले विकास पुरुष प्रभु साह समेतलाई बदनाम गराईरहेको स्थानियको आरोप रहेको छ ।










सम्बन्धित शिर्षक समाचारहरु

पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज

प्रदेश सांसद शेख फूलबाबुको मनपरी

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653222 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top