रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
पत्रपत्रिकाबाट

तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ



पत्रपत्रिकाबाट   404 पटक पढिएको        

रौतहट २७ चैत्र रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ। बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र तस्करबीच दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी निरीक्षक

तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ

सुन्दर श्रेष्ठले जानकारी दिए। भिडन्तमा सशस्त्र प्रहरी एक राउण्ड फाइरिङ समेत गरेको शसस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए। गोली चलेपछि तस्कर भागेका थिए। सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकसहित विभिन्न समान बरामद गरेको छ। भारतीय नागरिक विकाश कुमार भन्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीले सो स्थानबाट समान तस्करी गर्न प्रयोग गरिने चार थान भारतीय नम्बरको मोटर साइकलसहित पाँच लाख मूल्य बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए।
थाहा खबरबाट साभार









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183116 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top