रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
पत्रपत्रिकाबाट

कर्मचारीले अब हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने



पत्रपत्रिकाबाट   199 पटक पढिएको        

४ चैत, काठमाडौं । सरकारले निजामति कर्मचारीहरुका लागि आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारी कर्मचारी अनुशासित र आज्ञाकारी हुनु पर्ने र सरकारले खटाएको ठाउँमा जानुपर्ने प्रधानमन्त्रीले बताएका छन् । मन्त्री तथा

 सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीहरुलाई आचारसंहिता जारी गर्ने योजना सुनाएका हुन् ।
इस्लामिक देशमा नवानको समय आएपछि स्पिकरबाट भन्ने र अरुले पढ्ने गरेको स्मरण गर्दै उनले भने, ‘अफिस जाने बित्तिकै म भ्रष्टाचार गर्ने छैन, सहज सुविधायुक्त ढंगले सेवा दिनेछु भनेर बाचन गर्ने र काम थाल्ने प्रारम्भ गर्नु पर्छ कि ?’

अघि भने, ‘अफिस गरेपछि पहिले म भ्रष्टाचार गर्ने छैन भनेर सबैले सुन्ने गरी भन्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अचार संहितामा समावेश गर्ने बुँदाहरु तयार पार्न मुख्यसचिवलाई निर्देशन नै दिएका छन् । उनले भने, ‘आसन गहण गर्नुअघि नै सेवाग्राहीले सुन्ने गरी ‘म भ्रष्टाचार गर्ने छैन’ भनेपछि स्वाट्टै लिन पनि त गाह्रो होला नि ।’

प्रधानमन्त्रीले यसो भन्दा हलमा हाँसोको फोहोरा छुटेको थियो ।

एक पटक मात्र सपथ ग्रहण गरेपछि बिर्सिने भएकाले हरेक दिन कसम खुलाउनुपर्ने अवस्था आएको प्रधानमन्त्री ओलीले बताए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270297 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top