रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
राजनिति

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई



राजनिति   286 पटक पढिएको        

गरुडा,२२ भाद्र। रौतहटको मध्ये भागमा रहेको गरुडा नगरपालिका कात्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देबकोटालाई भब्य रूपमा बिदाई गरिएको छ । निमित प्रमुख प्रशासकिय अधिकृत देबकोटा रौतहटको गरुडा नगरपालिकाबाट रौतहटकै कटहरिया नगरपालिकामा सरुवा भएका छन् । निमित

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

 प्रमुख प्रशासकिय अधिकृत देबकोटालाइ गरुडा नगरपालिकाका नगर प्रमख इन्नु राय यादब,उप प्रमुख रंगिला देबी जयसवाल,प्रमुख प्रशासकीय  अधिकृत टेकराज पन्थी वडाअध्यक्ष,कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुले भब्य रुपमा बिदाइ गरेका छन्  ।
निमित्त कार्यालय प्रमुख देबकोटाले अस्त व्यस्त रहेको गरुडा नगरपालिका लाइ सहि मार्गमा ल्याउने भरपुर प्रयास गरेका थिए  l   देबकोटा गाबिस सचिव हुँदा देखि नै रौतहट जिल्लाको एक दक्ष कर्मचारी को रूपमा रहेका छन् ।

स्थानिय निकायको लामो अनुभव बटुलेका देवकोटा अब नगर प्रमुख बिहिन भै नगर उप प्रमुख नुर जहा खातुन द्वारा ब्रह्मलुट मच्चाइएका कटहरिया नगरपालिका सम्हाल्ने भएका छन्  l









सम्बन्धित शिर्षक समाचारहरु
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    14     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    21     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451920 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top